November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

सिन्धुपाल्चोक सेवा समाज युएइको आयोजनामा तीज धमाका २०२३ हुने

सिन्धुपाल्चोक सेबा समाज युएइको आयोजनामा संगितमय तीज धमाका २०२३ कार्यक्रम हुनेभएको छ संस्थाका अध्यक्ष दिपक राउतले उक्त विषयकाे बारेमा जानकारी दिदै आगामी सेप्टेम्बर १७ तारिखका दिन कार्यक्रम हुने बताउनुभएको हाे।

सिन्धुपाल्चोक सेबा समाज युएइको निमन्त्रणामा नेपालबाट चर्चित राष्ट्रिय लोक दोहोरि गायक सरोज लामिछाने,गायिका स्मृति गौंतम,लगायत स्थानिय चर्चित कलाकारहरुको उपस्थिति हुनेछ।

त्यसैगरी महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारि तीज विशेष २०२३ कार्यक्रम हुने भएकोले अध्यक्ष राउतले यूएईमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई उपस्थित भइदिन पनि अपिल गर्नु भएको छ।

“युएइ बासि आदरिणय बुवा आमा तथा दाजुभाइ दिदि बहिनि हरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रा गर्दछौ।
अध्यक्ष : दिपक राउत सिन्धुपाल्चोक सेवा समाज यूएई

कार्यक्रमकाे : आयोजक
सिन्धुपाल्चोक सेबा समाज युएइ परिवार
मिति:- 17 सिप्तेम्बर 2023
समय:- ठिक 1 बजे देखि 7 बजे सम्म
स्थान:- हाप्रा ब्लु प्यालेस रेष्टुरेन्ट बर दुबईमा,
सम्पर्क:- 0555381395

शीर्ष समाचार

धेरै पढिएको