
नेपाली राजदूतावास दक्षिण काेरियाले जेजुमा श्रमिकका समस्या र घर फिर्तीबारे गरेकाे कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
यही जुलाई २-३ तारिखमा जेजुमा भब्यताका साथ श्रमिकका समस्या,घरफिर्ती तयारी तथा राजदुतावासले प्रदान गर्ने सेवाका विषयमा जानकारीमूलक अन्तरक्रिया तथा छलफल सम्पन्न कार्यक्रम सम्पन्न भएकाे हाे।
जानकारी अनुसार उक्त कार्यक्रममा त्यस क्षेत्रका धेरै व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।

सहभागि सहभागीहरु मध्य कृषिमा कार्यरत नेपाली श्रमिकहरुकाे पनि उपस्थिति रहेकाे थियाे कार्यक्रमकाे संवाेधन र प्रशिक्षण कर्ता मुख्य रुपमा नेपाली राजदुतावास काेरियाकी श्रम काउन्सिलर रमा भट्टराई रहेकी थिइन् ।
साथै कार्यक्रममा सहयाेगि भुमिकाे रुपमा एनआरएनए जेजु, जेजु माईग्रेन्ट सपोर्ट सेन्टर र स्टार रेमिट रहेको थियाे ।






