अर्घाखाँची सम्पर्क मञ्चको छैठौं अधिवेसन सम्पन्न,अध्यक्षमा हिमाल खनाल निर्वाचित
केशब पोखरेल, माग १८ गते। दक्षिण कोरिया अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट हिमाल खनाल को अध्यक्षतामा २५ सदस्सिय कार्यसमिति निर्वाचित भएका छन । त्यस्तै बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल , उपाध्यक्षहरुमा जीवन आचार्य ,रुद्र पौडेल र धर्मराज घिमिरे , महासचिव मा दिपक खनाल निर्वाचित भएका छन् ।

साेमबार भर्चुअल माध्यम जुम बाट सम्मपन्न अधिवेसनमा प्रमुख अतिथि एन आर एन ए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन रहेका थिए । कार्यक्रमको अध्यक्षता कार्यबहाक अध्यक्ष राज खनाल ले गरेका हुन् ।त्यसैगरी कार्यक्रम सञ्चालन सचिव दिपक खनालले गरेका थिए ।
नव निर्वाचित कार्यसमितिहरु अध्यक्ष – हिमाल खनाल, बरिष्ठ उपाध्यक्ष – टिकाराम पोखरेल ,उपाध्यक्ष, जीवन आचार्य, उपाध्यक्ष – रुद्र, पौडेल,उपाध्यक्ष – धर्मराज घिमिरे,महासचिव – दिपक खनाल,सचिव -बाबुराम पोखरेल,सचीव – नन्दराम, पौडेल, सचिव – माधव खनाल ,कोषाध्यक्ष – ठाकुर, खनाल,सहकोषाध्यक्ष -योगेश भु,साल रहेका छन् ।
सदस्यहरुमा भने प्रकाश आचार्य मनोज पौडेल,लक्षमण गैरे,आविस्कार घिमिरे ,मोहन पुन,शोभाखर खनाल,सुदन मगर,
गोपाल प्रसाद मरासिनी विजय खनाल,सिद्दी प्र. आचार्य,बशन्त आचार्य,सन्तोष भुसाल बिश्व खनाल,सीता बन्जाडे बिस्ट, श्याम खनालचुनिएका छन्।
प्रतिकृया दिनुहोस्