
काेरिया कात्तिक २९ । सिन्धुपाल्चोक समाज काेरियाले आउदो नाेभेम्बर २१ तारिखका दिन साधारणसभा तथा साताैं वार्षिकोत्सब गर्ने भएको छ। कार्यक्रम भर्चुवल माध्यम र प्रत्यक्ष उपस्थितिमा हुनेछ । संस्थाका अध्यक्ष नवीन श्रेष्ठका अनुसार सातौं वार्षिकोत्सवको अवसरमा संस्थालाइ महत्वपूर्ण योगदान गर्नु हुने व्यक्तिहरु लाइ सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
यश संस्थाले स्थापनाकालदेखि नै सिन्धुपाल्चोक जिल्लामा आई परेकाे समस्या जस्तै बाढी पहिराे लगायत विपन्न परिवारलाई समेत गर्दै आइरहेकाे छ ।आगामी दिनमा पनि सिन्धुपाल्चोक समाज काेरियाले सेवाका कामहरु गरिरहने अध्यक्ष श्रेष्ठले बताए ।
उक्त संस्थाले काेरियाबासी नेपालीहरुलाई पनि निमन्त्रणा गरेकाे छ। नाेभेम्बर २१ तारिखमा कार्यक्रममा जुम मार्फत उपस्थित हुनका लागि तल दिएको आइडि लगइन गर्नुपर्नेछ ।
जुम (ZOOM)
Meeting ID: 267 040 2672
Passcode: sindhu123







