December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

जापानमा नेपालीहरुकाे दशैं : तस्बिरमा हेर्नुहाेस

जापान असाेेज २९ ,नेपालीहरुकाे महान पर्व बढा दशै जापानमा रहेका नेपालीहरुले पनि प्रत्येक वर्ष मनाउँदै आइरहेका छन्। यसपटक पनि जापानमा रहेका केही नेपालीहरुले धुमधामका साथ दशैं मनाएका छन् । साथीभाइहरु सँग भेटघाट गरि मिठाे मसिनाे खादै आज टीका ग्रहण पनि गरेका छन् ।

नेपालीहरु जुनसुकै सुविधा सम्पन्न राष्ट्रमा पुगेपनि आफ्नाे धर्म र सांस्कृतिलाई कहिलेपनि भुल्न सक्दैनन् । सात समुन्द्र पारि रहे पनि विभिन्न देश जस्तै मलेसिया ,दुवै,कुवेत ,काेरिया ,जापान,अस्ट्रेलिया , अमेरिका लगाएतका थुप्रै देशमा रहेका नेपालीहरुले बढा दशै मनाउने गर्दछन् ।

त्यसाेत नेपाली पर्व भनेर विदेशी भूमिमा विदा त हुदैन तर आफूहरूलाई पाएक समय मिलाए संघ संस्था तथा अन्य नेपाली श्रमिक हरुले पनि साथीभाइहरुलाई निमन्त्रणा गरि एक आपसमा दशै मनाउने र रमाइलो गर्ने गर्छन् ।

शीर्ष समाचार

धेरै पढिएको