
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको हो ।
पार्टीले जनाए अनुसार पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने छ ।
प्रतिक्रिया







