बाह्रबिसे नगरपालिका २ को वडा अध्यक्ष पदमा राप्रपाबाट रामशरण राउतको उम्मेदवारी

स्थानीय निर्वाचनका लागि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.२ को वडा अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामशरण राउत उठ्ने भएका छन् ।

विकासप्रेमी भनेर चिनिने राउतलाई यसपटक पार्टीले उम्मेदवारका लागि रुचाऐको छ । उनी लामो समयदेखि राप्रपामा आवद्ध छन् ।
लेखकको सम्वन्धमा