September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । एक केन्द्रीय सदस्यक अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुनेछ ।

नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय समिति बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन् । बैठक आज उँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा बस्ने छ भने राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठक हुने माओवादीले जनाएको छ ।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय समिति बैठक सर्दै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको