February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

एमाले सचिवालयको बैठक आज बस्दै

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा उक्त बैठक बस्ने जनाइएको छ ।

स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको