April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

राष्ट्रिय सभामा १५ बुँदे प्रस्ताव दर्ता

file photo

काठमाडौं, सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् ।  गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव आज दर्ता गरिएको हो । 

यस्तै प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् । 

शीर्ष समाचार

धेरै पढिएको