January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु

काठमाडौं, राष्ट्रिय सभाको आउँदो माघ १२ हुने निर्वाचनको लागि उम्मेदवारी  दर्ता सुरु भएको छ । सातै प्रदेशको निर्वाचन कार्यालयमा बिहानबाट सुरु भएको उम्मेदवारी दर्ताको कार्यक्रम ३ बजेसम्म रहनेछ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र दलहरुलाई पुस २५ गते निर्वाचन चिन्ह्र प्रदान गरिने कार्यक्रम रहेको छ । चुनावका लागि गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको