April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु

file photo

काठमाडौं, नेकप माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बीच शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो ।

माओवादी निकट स्रोतका अनुसार आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।

यसैगरी आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् भने त्य्सपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको