September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा मन्त्रीमण्डल विस्तारबारे छलफल भएको र सरकारले छिट्टै पूर्णता पाउने बारे बिषयमा समेत छलफल भएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको