July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

पार्टी विवादमा संसद विघटन गर्नु लोकतान्त्रिक संस्कार होइन: प्रचण्ड

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् ।    

 प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वाकसको मतका लागि गर्नुभएको प्रस्तावमा समर्थन जनाउँदै उनले यस्तो बताएका हुन् ।

    
राजनीतिक स्थिरताका लागि वाम गठबन्धन हुँदै दुई तिहाइको सरकार बनाउने र पार्टी एकताको पहलकर्ताले पटकपटक संसद् विघटन भएको देख्नु दुखद भएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको