August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, आउँदो साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले सिफारिस गरेको छ ।  

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको
हो । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको सिंहदरबार निकट स्रोतले बताएको छ । 

शीर्ष समाचार

धेरै पढिएको