August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

बालकुमारीमा जसपाको कार्यकारिणी बैठक सुरु

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा उक्त बैठक सुरु भएको हो । 

बैठकमा देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने मुख्य एजेन्डा रहेको छ भने बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।

शीर्ष समाचार

धेरै पढिएको