September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

एमाले कार्यदलको बैठक सुरु

काठमाडौं, नेकपा एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबारबाट   कार्यदलको बैठक लगातार बस्दै आएको छ ।

हिजो साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको हो ।

बैठक निकट एक नेताका अनुसार आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको