June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा, गण्डकी प्रदेशसभाको आइतवार बस्ने भनिएको बैठक अनिश्चित कालसम्मलाई लागि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको