June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं, प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बोलाएको हो ।


आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो भने बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन् ।

शीर्ष समाचार

धेरै पढिएको