June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सो वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिनै लागेको बेला उनीहरुबीच भेट भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको