June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सिंहदरबारमा शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

file photo

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार मध्यान्ह सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

नेता वर्षमान पुनका अनुसार एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै कांग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको