November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको उक्त बैठकले केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनको मिति तय गर्ने सम्भावना रहेको छ ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको समर्थन फिर्ता र समसामयिक राजनीतिबारे छलफल हुने माओवादीनिकट एक नेताले बताएका छन् । नेताहरुको कार्यव्यस्तताका कारण सोमबारका लागि बोलाइएको बैठक आजको लागि सारिएको थियाे ।

शीर्ष समाचार

धेरै पढिएको