May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

  • 6
    Shares

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीति, कांग्रेसको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको