May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दै

  • 3
    Shares

काठमाडौं, नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक छन् ।

उनका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम कारबाही, निर्वाचन समितिको नेतृत्व चयनका विषयमा शीर्ष नेताबीच छलफल हुने भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको