April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नेपाल-खनाल पक्षको केन्द्रिय बैठक जारी

काठमाडौं, नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक प्यालेसमा जारी छ ।आज बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु भएको हो ।

सो पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्नेछन् ।

शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको