April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीनकट एक सांसदले दिएको जानकारी अनुसार दलको बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ । यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते बिहान बालुवाटारमै बसेको थियो । यस्तै उता वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक बोलाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको