April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

  • 6
    Shares

काठमाडौं, नेकपा एमालेका नेता तथा सांसद जीवनराम श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह सहभागी नहुने बताएकस छन् ।

उनले नेपाल समूह पार्टीलाई एक ढिक्का बनाउने पक्षमा रहेको बताउदैँ गुटको भेलामा सहभागी नभएर औपचारिक केन्द्रीय कमिटीमा मात्र सहभागी हुने स्पष्ट पारे ।

अदालतको फैसलाअनुसार पार्टीको नवौं महाधिवेशनको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उनको धारणा छ ।

शीर्ष समाचार

धेरै पढिएको