April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

वाईसीएलले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने

  • 2
    Shares

काठमाडौं, माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । राजधानीमा चैत ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो । 


वाइसीएलका सचिव पुष्प ओलीका अनुसार भेलाले नयाँ नीति र नेतृत्व चयन गर्नेछ । संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने उनले बताएका छन्  । 

शीर्ष समाचार

धेरै पढिएको