April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

स्थायी समिति बैठक सकिएर प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

  • 1
    Share

काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक सुरु भएको छ । उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु गरेको हो ।

बुधबार बिहान साढे ११ बजे सुरु भएको स्थायी समिति बैठक केहीबेरअघि सकिएर अहिले केन्द्रीय समिति बैठक सुरु भएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिएका छन् ।


नेकपाले आजको बैठकमा पनि नागरिकता र परिचयपत्र साथमै लिएर आउन निर्देशन दिएको थियो । नेकपाले आजै बहुमत केन्द्रीय सदस्यको नागरिकता र पार्टीले जारी गरेको परिचय पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको