April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक जारी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक बस्नु अघि स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो । स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको