April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकियो

  • 6
    Shares

काठमाडौं, सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । आज बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।

वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको