April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

  • 10
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको ओलीनिकट स्रोतले बताएको छ । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको उक्त स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको