दाहाल-नेपाल पक्षले पनि बोलायो स्थायी कमिटीको बैठक
- hamro_kantipur
- २०७७ फाल्गुन १२

काठमाडौं, नेकपा दाहाल–नेपाल पक्षले पनि स्थायी कमिटी बैठक बोलाएको छ । आज बार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बोलाइएको हो ।
उक्त समूहले बुधबार ४ बजे नै संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि स्थायी कमिटी बैठक बस्न लागेको हो ।
हाल प्रधानमन्त्री केपी शर्मा ओली समूहको भने स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी छ ।
शीर्ष समाचार
- प्रचण्ड-नेपाल पक्षद्वारा ओली समूहमा सक्रिय ६ जना नेतालाई कारबाही
- इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट
- दक्षिण सुडानमा विमान दुर्घटना हुँदा दुई पाइलटसहित १० जनाको मृत्यु
- स्थायी समिति बैठक सकिएर प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु
- दोभान बजार आगलागी: अग्निपीडितलाई सहयोगको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्