March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

दाहाल-नेपाल पक्षले पनि बोलायो स्थायी कमिटीको बैठक

  • 1
    Share

काठमाडौं, नेकपा दाहाल–नेपाल पक्षले पनि स्थायी कमिटी बैठक बोलाएको छ । आज बार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बोलाइएको हो ।

उक्त समूहले बुधबार ४ बजे नै संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि स्थायी कमिटी बैठक बस्न लागेको हो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली समूहको भने स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको