March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै प्रचण्ड-नेपाल 

  • 5
    Shares

काठमाडौं, नेकपाका प्रचण्ड-नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन् ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिको सन्दर्भमा छलफल गर्न नेकपाका दुई नेता बुढानिलकण्ठ जाने भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको