नेकपा प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक
- hamro_kantipur
- २०७७ फाल्गुन ७

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।
नेकपाका नेताहरुका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको हो । यसअघि प्रचण्ड-नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आजै उपस्थित हुन भनेको थियो ।
शीर्ष समाचार
- म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
- प्रचण्ड-नेपाललाई ओलीको चेतावनी: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
- विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
- बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते
धेरै पढिएको
-
बिनाकारण प्रदेश २ का प्रमुख परियार बर्खास्त
२०७७ फाल्गुन ८
प्रतिकृया दिनुहोस्