February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

नेकपा प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक

  • 7
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

नेकपाका नेताहरुका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको हो । यसअघि प्रचण्ड-नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आजै उपस्थित हुन भनेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको