गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
- hamro_kantipur
- २०७७ पुष ८

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्तारुढ नेकपा यतिबेला ओली पक्ष, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्ष गरि दुई समूहमा विभाजित बनेको छ ।
तर, बादल भने अहिलेसम्म कुनैपनि पक्षको भेला वा बैठकमा सहभागी भएका छैनन् । उनलाई भने दाहाल नेपाल पक्षमा सहभागी हुन उनीनिकट नेताहरुले दबाब दिएका छन् । यही सन्दर्भमा बादलले आज प्रधानमन्त्री ओलीलाई भेट गरेको बुझिएको हो ।
शीर्ष समाचार
- फिनल्यान्डमा अर्को हप्ता आपतकालीन घोषणा गर्ने
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्