February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

  • 21
    Shares

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्तारुढ नेकपा यतिबेला ओली पक्ष, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्ष गरि दुई समूहमा विभाजित बनेको छ ।

तर, बादल भने अहिलेसम्म कुनैपनि पक्षको भेला वा बैठकमा सहभागी भएका छैनन् । उनलाई भने दाहाल नेपाल पक्षमा सहभागी हुन उनीनिकट नेताहरुले दबाब दिएका छन् । यही सन्दर्भमा बादलले आज प्रधानमन्त्री ओलीलाई भेट गरेको बुझिएको हो । 

शीर्ष समाचार

धेरै पढिएको