February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

संसद विघटनविरुद्धको रिटमा बहस सुरु

  • 1
    Share

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस शुरु भएको हो । संसद विघटन “असंवैधानिक र अलोकतान्त्रिक” भएको दावी गर्दै सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको