February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धको रिटमा प्रधानन्यायाधीश आफैंले हेर्दै

काठमाडौं, प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश र त्यसलाई सदर गरेको विरुद्ध सर्वोच्चमा परेका रिटहरुको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

यहीँ पुस ६ र ७ गते परेका १२ वटै रिटहरुको प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी चढेको छ । यी सबै मुद्दाहरु उनी आफै‌ले हेर्दैछन् । एउटै विवाद भएका मुद्दा एकै साथ हेर्ने नियम भएकाले सम्भवत: प्रधानन्यायाधीशले ११ वटा रिट पनि संवैधानिक इजलासमा पठाउन सक्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको