March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली उनुपस्थित

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ तर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् ।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले आज बिहान बसेको मन्त्रिपरिषद बैठकमार्फत संसद विघटनको प्रस्ताव गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको