बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली उनुपस्थित
1.9K
Shares
- NEWS DESK
- २०७७ पुष ५
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ तर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले आज बिहान बसेको मन्त्रिपरिषद बैठकमार्फत संसद विघटनको प्रस्ताव गरेका थिए ।
शीर्ष समाचार
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र
- पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
- हल गोरु पाल्ने किसानलाई बागलुङ नगरपालिकाले अनुदान दिने
- काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक
- इजरायलमा इरानले गर्याे दर्जनौं ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण
प्रतिकृया दिनुहोस्