February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

प्रम ओली निर्वाचन आयोगका पदाधिकारीसँग नयाँ निर्वाचनको छलफलमा

  • 15
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका छन् ।

अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेको ओलीको सचिवालयले जनाएको छ । उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको