April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्रधानमन्त्री र गृहमन्त्रीबिचको भेटमा मन्त्री नेम्वाङ र ढकाल पनि थपिए

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुसँगको भेटवार्तालाई बढाएका छन् । आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न दाहाल निवास खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट बाहिरिएलगत्तै गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

सो भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालपनि सहभागी भएका छन् । हाल पुलचोकमा उनिहरुबिच भेटवार्ता जारी रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको