March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

प्रचण्डलाई भेटेर गृहमन्त्री थापा भेट्न पुल्चोक पुगे प्रधानमन्त्री ओली

  • 20
    Shares

काठमाडौं, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् । 

ओली–प्रचण्ड भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।  केही समय तीनजना नेताबीच छलफल भएको थियो । भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन । 

यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट १२ बजे बाहिरिएका थिए । 

शीर्ष समाचार

धेरै पढिएको