January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

बालुवाटारमा सर्वदलीय बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक

  • 1
    Share

काठमाडौं, मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी रहेको छ । बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे ।

बैठक नियमित भएकाे बताइएकाे छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक पनि बोलाएका छन् । ११ बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बाेलाइएकाे छ।

सर्वदलीय बैठकमा समसामयिक विषय र राजावादीहरुकाे आन्दोलनका विषयमा छलफल हुने छ ।

शीर्ष समाचार

धेरै पढिएको