बालुवाटारमा सर्वदलीय बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक
- hamro_kantipur
- २०७७ मंसिर २३

काठमाडौं, मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी रहेको छ । बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे ।
बैठक नियमित भएकाे बताइएकाे छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक पनि बोलाएका छन् । ११ बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बाेलाइएकाे छ।
सर्वदलीय बैठकमा समसामयिक विषय र राजावादीहरुकाे आन्दोलनका विषयमा छलफल हुने छ ।
शीर्ष समाचार
- संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिक धर्म भनेर भाग्न पाइँदैन: योगेश भट्टराई
- प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेशसँग सुदूरपश्चिम ६ विकेटले पराजित
- थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
- संसद विघटनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
- नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्