January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु

  • 1
    Share

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको