January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

  • 20
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको शितल निवास स्रोतले बताएको छ ।  यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो । सामान्यत: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको