
विभिन्न कालखण्डमा आउने अतिबृश्ट्री अनाबृश्ट्री संकटले जनमानसमा नराम्रो छाप छोडेकाे छ सत्य हामिले भोगेका छौ । भाइरसको प्रकोपले विश्वका करोडाै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ। १४औ सताब्दिको पाचौ र सातौ दशकमा प्लेग महामारीले पूरा युरोपमा दशौ लाख मान्छेको ज्यान लियो यसबाटपाठ सिक्दै ती देशहरुले नया काम शुरु गरे आज उनिहरु नै धनी र सप्पन्न भए ।
युरोपमा त्यो बखत खेतमा काम गर्ने मान्छे सम्म पाइयेन बचेका मान्छेलाई जमिनदारले जग्गा दियेर काम लगाए! केही हदसम्म सामन्ती प्रथा अन्त्य भयो ब्याक डेथ अर्थात ब्युबोनिक प्लेग नाम दिइएको यो महामारी ले व्यापक फाइदा भय मानिसहरुले येति धेरै मृत्यु देखे उनीहरुलाई डर लाग्न छाड्यो र सामुन्दृक यात्राबाट अन्य मुलुक गए आर्थिक रुपान्तरण भयो! अहिलेसम्म सन्सारमा युरोप अगाडि छ अमेरिकामा ठेउला र जलबायु तेस्तै युरोपेली परिबर्तन मा ती मानिसहरु विभिन्न अमेरिकी महादीप मा प्रबेश गरे रोग लियेर गए! व्यापक रोग ब्याधी बड्यो र पन्ध्रौं सताब्दिमा छ करोड मान्छे हरु घटेर ६० लाख मा आए ।
येस्को परिणाम बिश्वले बेहोर्नु पर्यो! प्लेग मलेरिया ठेउला जस्ता रोगका कारण मान्छेहरु मरे! तेस्तै गरेर जनशङ्ख्यामा कमि आयो खेतीयोग्य जमिन घना जङ्गलमा परिणत भयो पाँच लाख साठी हजार बर्ग किमि जमिन भए पछि तापक्रम सुन्यमा आयो कार्बनडाइअक्साइड कमि भयो धेरै जमिन सुख्खा छेत्र बनेकोले भोकमरी शुरु भइ केही समय अमेरिकी मुलुक तहस नहस बने । सन १८८८ देखि सन १८९७ सम्म अफ़्रिकि जनावरमा राइण्डर पोस्ट भन्ने भाइरसका कारण घरमा पालेका जनावर ९० प्रतिसत मरे खेत जोत्ने गोरु मरेकाले खेतीयोग्य जमिन बाझो भयो येहि मौकामा युरोपेली देशहरू ले हस्तछेप गरि उपनिवेश बनाए जर्मनी मा सम्मेलन गरि कुन युरोपेली देशले कुन अफ्रिकी देशमा उपनिवेश बनाउने भन्ने तयभएको थियो येसरी महामारीले असर र परिबर्तन भएका उदारण छन ।
अहिले चिनको बुवानबाट शुरु भएको कोरोना भाइरसका कारण बिश्व मा ५० अर्ब डलर नोक्सानी भएको अनुमान छ चीन अमेरिका युरोप भारत लगायतका अर्थतन्त्रमा गिरावट आएको छ!पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर १ देखि ३ प्रतिशतसम्मको गिरावट आउने छ ।नेपालमा येस्को असर र आर्थिक नोक्सान बारे खासै लेखाजोखा भै सकेको छैन! आन्तरिक आवतजावत ठप्प छ! कयौ गन्तव्य मुलुकका भिसा बन्द गरिएको छ! पर्यटन छेत्र तहसनहस छ! चिनिया पर्यटक अमेरिकी युरोपेली कहिँ कतै बाट आउने कुरा भएन! तेस्तै गरेर आन्तरिक ब्यापार कल कार्खाना स्कुल कलेज रेमिटेन्स पुर्णतः बन्द छ! येस्ले आर्थिक मन्दी ल्याउने निश्चित छ नेपालमा शुरुआती दिनमा न्यून देखिएको कोरोना भद्रगोल अबस्थामा जाने देखिन थालेको छ ।
एउटि युबतिमा शुरुमा देखिएको कोभिड्ले माहामारी रुप देखाएको छ! अहिलेसम्म यो भाइरसलाई नियन्त्रण गर्न कुनै औसधि या भ्याक्सिन पत्ता लागेको छैन! यद्यपि भ्याक्सिनको बिकास गर्न अमेरिका रुस चीनमा जस्ता मुलुकले प्रयास गरिरहेका छ्न् । नेपालमा काेराेना संक्रमित ५ हजार लगभग पुगिसकेकाे छ । १५ जनाकाे ज्यान गैसकेकाे छ । संक्रमितकाे संख्या तिव्र गतिमा बढ्ने देखिन्छ यस अघि स्वास्थ्य मन्त्रालयका प्रबक्त्ताले अब क्वारेन्टिना बसाई आफ्नै खर्चमा गर्नु पर्ने बताई सकेका छ लक डाउन ९० दिन पुग्नै लाग्दा सरकारले केहि खुकुलो पारे पनि यथेस्ट राहात नदिएको जन गुनासो छ! बिपन्न मात्र होइन मध्यम बर्गका मानिस सुद्द भोक भोकै रहेको बताइ रहेका छन! सयौ मान्छे बिचल्लिमा छन लामाे समय पसल खोल्न नपाएका ब्यबसाहि स्वत स्फुर्त सडकमा ओर्लिन थालेका छ्न् येसै बिच सरकारले आज बाट लागु हुने गरि लक डाउन खुकुलो पारेको छ! पसल खोल्न र निजि सवारि जोर बिजोर मा चलाउन दिने भएको छ!
ठुला ब्यापारिक कम्प्लेक्स सिनेमा घर र सामुहिक बजार भने केहि चरण पछि मात्र खोलिने छ! बजार ब्यबसाय चौपट भएको यो अबस्थामा अबको स्थिति कसरि अघि बढ्ने हो । चासोको बिशय बनेको छ विश्वभर फैलिएको काेराेनाले मानविय क्षति र अार्थिक नाेक्सानि त दिएकाे छनै तर यसकाे सरकारले उचित व्यवस्थापन गर्ने हाे भने संक्रमित घट्नुका साथै नेपालले पनि कुनै नया बाटाे खाेजि गरेर विश्वसामु अाफ्नाे नाम र काम देखाउन सक्छ । उदाहरणका लागि नेपालमा प्रसस्तै जरिबुट्टिहरु छन् काेराेनाकाे अाैषधी बनाएर टेष्टगरे सफल हुन सक्छ विश्वभर बजारीकरण गर्न सक्छ यसमा सरकारकाे ध्यान जान जरुरी छ ।





