
काठमाडौं, नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सो बैठक बस्ने भएको हो ।
पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ भने एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रतिक्रिया







