April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं, आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो ।

उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ ।

माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको