August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं, आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारस शाहको नागरिक अभिनन्दन गरिने भएको छ ।

राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

यसका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको