April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नेकपाको संसदीय दलमै सांसदहरुको तानातान

  • 11
    Shares

काठमाडौं, अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसावकिताव हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा बाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ ।

उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरुको तानातान सुरु भएको छ । प्रचण्ड–नेपाल तर्फबाट फोन गर्ने नेताहरुले सरकार बनेपछि मन्त्री बनाउने भन्दै अश्वासन दिने गरेका छन् । यस्तै ओलीका तर्फबाट फोन गर्ने नेताहरुले भने मन्त्री र पैसामध्ये एउटा रोजेर लिन प्रस्तावप गर्ने गरेको सांसदहरुनै बताउँछन् ।कान्तिपुर दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको